त्रिशूलीमा बस खस्दा ५ जनाको मृत्यु, दुई दर्जन घाइते

धादिङ — धादिङमा आइतबार बिहान बस दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ । दुई दर्जनबढी घाइते भएका छन् । मृत्यु हुनेमा एक महिला र ४ जना पुरुष रहेपनि उनीहरुको सनाखत हुन सकेको छैन । काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको ना ७ ख ४३८७ नम्बरको बस धादिङको गजुरी ६ बन्छेटारस्थित त्रिशूली नदीमा खसेको थियो । घाइते मध्ये … Continue reading त्रिशूलीमा बस खस्दा ५ जनाको मृत्यु, दुई दर्जन घाइते